मंगलामा बक्तृत्वकला प्रतियोगिता ,मंगला माविकी अनुषा प्रथम

विकल्प न्युज बेनी, असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजनामा विहिबार सम्पन्न ‘शिक्षा बालबालिकाको संवैधानिक अधिका ,गुणस्तरिय शिक्षा हामी सबैको अधिकार’ विषयक अन्तर मावि बक्तृत्व कला प्रतियोगितामा मंगला माविकी अनुषा सापकोटा प्रथम हुनुभएको छ । गाउँपालिका भित्र रहेका ७ विद्यालयका १३ विद्यालयको उपस्थिती … Continue reading मंगलामा बक्तृत्वकला प्रतियोगिता ,मंगला माविकी अनुषा प्रथम